शुभाङी र सुरजले यसरी गरे आफ्नो प्रेमलाई सार्वजनिक (भिडियो सहित)

शुभाङी र सुरजले यसरी गरे आफ्नो प्रेमलाई सार्वजनिक (भिडियो सहित)

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

२७ मंसिर,काठमाण्डौ ।
रङ पत्रकार श्यामसुन्दर गिरीको शब्द तथा निर्देशन रहेको ‘तिमिनै मेरो’ बोलको पप म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ ।

सिड्नीको मनोरम दृश्यमा छाँयाकन गरिएको उक्त म्युजिक भिडियोमा ‘जंग बहादुरको कोट’की अभिनेत्री तथा मोडल शुभाङी कोईराला र नयाँ अनुहार सुरज कुँवरको प्रेमलाई पर्दामा देखाईएको छ ।

रिसाएकी प्रेमिकालाई फकाउन गरिने प्रयास र त्यसपछिको प्रेममय जीवनलाई भिडियोमा प्रस्तुत गरिएको छ । उक्त गीतमा राज श्रेष्ठको स्वर तथा विजेश्वर राज तन्डुकारको संगीत रहेको छ ।

सार्बजनिक म्युजिक भिडियोलाई नमित चन्द ठकुरीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका छन् । भिडियोले युट्युबमा समेत सकरात्मक प्रतिकृया पाईरहेको उनी बताउछन् ।

https://youtu.be/Uo5gpUZBA74

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी