कमल सरगम
काठमाण्डौ -मङ्सिर
नेपाली सांगीतिक आकाशका उज्वल तारा गायक तथा संगीतकार एवं सर्जक कस्तुप पन्तको सब्द तथा लय मा युवा ब्यावसायी खमन छन्त्याल को लोक दोहोरी गीत सरर “ बतासै चलाउनी ” सारथि म्युजिक प्र.ली. को प्रस्तुतिमा बजारमा आएको छ। चर्चित गायीका बिष्णु माझी र कर्णप्रिय स्वरका धनी गायक कुलेन्द्र विश्वकर्मा को स्वर रहेको यस गीतको म्युजिक भिडियो मा शंकर वी.सी. र पार्वती राइको अभिनय रहेको छ । भने निर्देशन प्रकाश भट्ट को रहेको छ ।यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन सारथी म्युजिक प्रा.ली. ले गरेको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline