काठमाडौ २७ मंसिर ।
सरकारले ल्याएको संविधान संशोधनको विरोधमा रहेको नेकपा एमालेका भातृ संगठनहरुले आज राजधानीमा दौड जुलुस निकाल्ने तयारी गरेको छ ।
संशोधनको प्रस्तावको विरोधमा आज माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म दौड प्रदर्शन गर्न लागिएको अनेरास्ववियुकी अध्यक्ष नबिना लामाले जानकारी दिनुभयो ।
विरोध प्रदर्शनमा एमालेका सबै भातृ संगठनको सहभागीता रहने बताइएको छ । सरकारले संसद सचिवालयमा दर्ता गरेको संविधान संशोधनको विरोधले एमालेले मुलुकभर विभिन्न चरणको आन्दोलन गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline