तरकारीवाली र चायवालाले संगै खेलेको म्यजिक भिडियो सार्वजानिक

तरकारीवाली र चायवालाले संगै खेलेको म्यजिक भिडियो सार्वजानिक

  • आइतवार, मंसिर २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमान्डौ

पछिल्लो समय चर्चामा रहेको नाम हो तरकारीवाली । तरकारीवाली मिडियामा आउनु अघि नै पाकीस्तानका चायवाला एकाएक उसैगरि छाएका थिए । यिनै दुई सामान्य व्यक्ति तर मिडियामा आफ्नो सुन्दरता र कामप्रतिको ईमान्दारितको कारण चर्चामा आएका २ व्यक्तिको वरिपरि रहेर नयाँ कमेडी गित ‘तरकारीवालीरचायवाला’सार्वजानिक भएको छ ।

रंगपत्रकार चिरिञ्जवी सापकोटाले निर्देशन गरेको भिडियोमा तरकारीवालीको भुमिकामा हास्यकलाकार सुशिला निरौला बिम्ली र चायवालाको भुमिकामा गणेश हमाल देखीएका छन । भिडियोमा निर्देशक चिरञ्जिवीलाई बेला बेला पञकारवालाको भुमिकामा र अरविन्द्र भट्टराईलाइृ तरकारीवाली बाको भुमिकामा उतारिएको छ ।

भिडियोको सम्पुर्ण अवधिभर रमाईला कथा र संवादहरुले अझ रोचक बनाएको छ । कमल बिसि माल्दाईको लय,चरिञ्जवी सापकोटाको शब्द रहेको गितमा सन्ध्या बुढा र सज्जन धामीले स्वर दिएका छन । बासु बरालको छायाङ्कन,रमित वलिको सम्पादन रहेको यो समसामयिक भिडियोलाई विन्दास प्रोडक्शनले सार्वजानिक गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी