फुल फुलेसी …चड्यो बैश के गरौ झैँ लाउछ …..(भिडियो सहित)

फुल फुलेसी …चड्यो बैश के गरौ झैँ लाउछ …..(भिडियो सहित)

  • शनिबार, मंसिर २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

https://youtu.be/n7H2GOH0kS8

काठमाण्डौ ,२५ मंसिर ।

पछिल्लो समय नेपाली गीत संगीतको बजारमा रमाइलो खालका गीतहरुले राम्रै बजार लिएको छ यस्तै गीतहरुको भिडमा एउटा नयाँ गीत बजारमा आएको छ लालकुमार बरालको लय र शब्द रहेको यो गीतमा स्वर भने चर्चित गायिका जुनु रिजाल (काफ्ले) र नव गायक जीवन गदाईलीको रहेको छ।

सबैलाई नचाउने खालको यो गीतलाई सम्पूर्ण संगीत प्रा लि ले भर्खरै मात्र डिजिटल बजारमा ल्याएको हो रिना थापा मगरको र सरोज गदाईलीको अभिनय रहेको गीतमा शेर साउदको निर्देशन बासु बरालको छायाँकन दिपक विष्टको सम्पादन रहेको छ।

सम्पूर्ण फिल्मस् प्रा लि ले यो भिडियोको निर्माण गरेको छ गीत आफैमा राम्रो बनेको छदै छ भने भिडियो पनि राम्रो बनाउने कोसिस सम्पूर्ण टिमले गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी