के उल्टो जुत्ता आफैमा कुसाईत हो त ? (भिडियो सहित)

के उल्टो जुत्ता आफैमा कुसाईत हो त ? (भिडियो सहित)

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमान्डौ

उल्टो जुत्ता जसले कुसाईत जनाउछ भन्ने मान्यता जनमानसमा प्रचलित छ । के उल्टो जुत्ता आफैमा कुसाईत हो त ? यहिँ सबालको जबाफ खोज्ने प्रयास गर्दै रमाईलो प्रडक्सनले एक मौलिक डकुड्रामा निर्माण गरेको छ ।

चन्द्रमणी मुडभरी र बाबु राजा शाक्यको अभिनय रहेको उक्त डकुड्रामालाई सन्तोष लिम्बुले छायाँकन गरेका हुन भने संपादन पनि उनकै रहेको छ ।

भोला दीप यात्रीको निर्देशनमा तयार भएको डकुड्रामा ूउल्टो जुत्ता ूले जुत्ता आफैमा न त साईत या कुसाईत हो , मान्छेको सोचाई जस्तो हुन्छ ,परिणाम त्यस्तै भन्ने भाबलाई उठान गरएको छ । मानिसमा सकारात्मक सोचाईको बिकास गराई हरेक कुरामा सकारात्मक बन्न चलचित्रले प्रेरित गर्ने डकुड्रामाको कथा समेत लेखेका निर्देशक यात्रीले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी