मिलन श्रेष्ठको लागि दुनियां स्वार्थी नै स्वार्थी(भिडियो हेर्नुहोस)

मिलन श्रेष्ठको लागि दुनियां स्वार्थी नै स्वार्थी(भिडियो हेर्नुहोस)

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

कमल सरगम
काठमाण्डौ -मङ्सिर
ब्यबसायिक क्षेत्रमा ब्यस्त नवयुवक मिलन श्रेष्ठको ब्यस्ततासंगै मेडलिङ् क्षेत्रमा होमिदै यस बेला प्रमोद खरेलको स्वरमा सजिएको स्वार्थी दुनियाँको बोल रहेको गितमा स–शक्त अभिनय गरी आधुनिक गितको म्युजिक भिडियो बजारमा ल्याएको छ । उक्त गित खेम सारु मगरले रचेका हुन भने संगीत पनि खेम सारु मगरले नै गरेका छन् । धेरै राम्रा लो तथा आधुनिक गित रचना गरी बजारमा ल्याई सकेका छन् । नारायण थापा मगरको प्रस्तुति रहेको यस स्वार्थी दुनियाँको म्युजिक भिडियोलाई लाङघाली म्युजिक प्रा. लि.ले बजारमा ल्याएका छन् ।
उक्त म्युजिक भिडियोलाई अहिलेका चर्चित निर्देशक एकान्त मगरले निर्देशन गरेका हुन् भने छायाङ्कन सनी पौडेलले र सम्पादन अर्जुन खड्काले गरेका छुन् ।
मिलन श्रेष्ठलाई अभिनयमा साथ दिएका छन् जुना आले मगर, भावना कार्की र नवीन श्रेष्ठ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी