प्रेमिकाको लागि मर्न तयार भएका गायक झलक संगीतम यसरी बाचे

प्रेमिकाको लागि मर्न तयार भएका गायक झलक संगीतम यसरी बाचे

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

aatmahatya-jhalak-sangitamकमल सरगम 
काठमाण्डौ -मङ्सिर 
जुन बस्तु आफुलाई अमुल्य लाग्छ ति चिज आफुले पाउन सब थोक त्यागेर आएको हुन्छ जब आफुले सब थोक होस् भनेरै आफ्नो जीवन समर्पण गरिन्छ तर उनि भने अर्कैको काखमा र अरुकै सिन्दुर सिरमा भर्दै गरेको देख्दा कसले नगर्ला आत्महत्या ?
हो यस्तै कथामा अनुबन्धित आलाप रेकर्डिङ स्टुडियोको अर्को उत्कृष्ट उत्पादन चर्चित एरेन्जर तथा गायक झलक संगीतम र मनिसारा मगरको लोकदोहोरी गीत “आत्महत्या”बजारमा आएको छ ।छबिलाल पाण्डेको शब्द र झलक संगीतमको संगीतमा बजारमा आएको गीतको म्युजिक भिडियो पनि आलाप स्टुडियोकै युटुब च्यानल मार्फत बजारमा आएको यस गीतको म्यूजिक भिडियोमा अभिनय पनि झलक संगीतम र कृति भट्टराईले गरेकी छिन ।करण चैसिरको छायांकनमा तयार भएको यस गीतको म्यूजिक भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन् ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी