हरपलको साथमा बाबा पाख्रिन (भिडियो सहित )

हरपलको साथमा बाबा पाख्रिन (भिडियो सहित )

  • बुधबार, मंसिर २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमान्डौ मंसिर २२ ।

गायक बाबा पाख्रिनको हरपलको म्युजिक भिडियो सार्वजनीक भएको छ । पछील्लो समय गायनमा सफलता हासिल गरिरहेका गायक बाबाको मन छुने गीत हरपल हालसालै यूटुयुव मार्फत सार्वजनिक गरिएको हो ।

बाबा पाख्रिन र क़ेसुको शब्द संगीतमा तयार भएको गीतको भिडियोलाई रोहण नेपालीले निर्देशन गरेका हुन् । सो म्युिजक भिडियोमा मोडल अभय र विनीता फिचरिङ भएका छन् ।

मिलन शंकरले भिडियोलाई आकर्षक तरिकाले खिचेका छन् । सुशिल न्यौपानेको सम्पादनमा तयार भएको भिडियो ले सबैको तारिफ पाईरहेको गायक पाख्रिनले बताएका छन ।

भिडियो

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी