अमृत खातीको ओके छ त् बजारमा चौतर्फी चर्चा (भिडियो सहित)

अमृत खातीको ओके छ त् बजारमा चौतर्फी चर्चा (भिडियो सहित)

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

कमल सरगम 
काठमाण्डौ -मङ्सिर 
छोटो समयमा सबैको मन जितेको नाम हो चर्चित गायक अमृत खाती ।पछिल्लो पटक ओके छ त् बाट निकै चर्चामा रहेका खातीले १ दर्जन भन्दा बढी गीत बजारमा ल्याइसकेको छन ।अमृत खाती र जुना प्रसाइको सुमधुर आवाज रहेको यस गीतमा लय शब्द अमृत खातीलेनै भरेका हुन् ।सन्जिब ठकुरी र सिर्जु अधिकारीको ससक्त अभिनय रहेको यस गीतलाइ आसिस म्यूजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ ।मुकेश हुमागाईंको छायंकनमा तयार गीतको निर्देशन बिक्रम चौवनले गरेका हुन् ।बि स्टार फ्लिमले निर्माण गरेको भिडियो यो बेला निकै चर्चामा छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी