राजनीतिक स्थिरता कायम गर्न सबै एक हुनुपर्छ : प्रचण्ड

राजनीतिक स्थिरता कायम गर्न सबै एक हुनुपर्छ : प्रचण्ड

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

ललितपुर, मंसिर २० ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरता र आर्थिक उन्नतिका लागि सबै नेपाली एक हुनुको विकल्प नरहेको बताउनु भएको छ ।

नेपाल विज्ञान प्रविधि प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाले असन्तुष्ट पक्षको माग सम्बोधन गरी अघि बढ्न आफू तयार रहेको बताउनु भयो ।

मुलुकलाई निकास दिन दलहरु मिलेर अघि बढ्नुको विकल्प नरहेको भन्दै उहाले देशलाई निकास दिनका लागी ल्याईएको संविधान संशोधन प्रस्तावमा समर्थन जनाउन सबैलाई आग्रह समेत गर्नुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ