संसोधन प्रस्ताव बिरुद्धको आन्दोलन देशव्यापि बनाउने एमालेको निर्णय

संसोधन प्रस्ताव बिरुद्धको आन्दोलन देशव्यापि बनाउने एमालेको निर्णय

  • सोमवार, मंसिर २०, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं ,मंसिर २० ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्तावको विरोधमा जारी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा आज बसेको स्थायी समितिको बैठकले संशोधन प्रस्ताव बिरुद्धको आन्दोलनलाई देशव्यापी रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सन्चारकर्मीसँग बोल्दै पार्टी उपाध्यक्ष बामदेव गौतमले संबिधान संशोधन प्रस्ताव विरुद्धमा देशव्यापी रुपमा आन्दोलन शुरु गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकमा सीमाङ्कन हेरफेरलाई लिएर बिभिन्न जिल्लामा भइरहेका आन्दोलनको समिक्षा भएको पनि उहाले बताउनु भयो ।

एमालेले संविधान संशोधन प्रस्ताव फिर्ता गर्न माग गर्दै संसद बैठक समेत अवरुद्ध गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ