मंसीर १९ काठमाण्डौं । संविधान शसोधनको प्रस्ताव पछि अझ राजनीतिक संकट बढीरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाउनु भएको छ ।
आज अपरान्ह ४ बजे पछि राष्ट्रपति भवनमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बैठकका लागि आव्हान गरिएको छ ।
बैठकमा राष्ट्रपतिले सहमति गरेरै सबै विषय टुंगो लगाएर जान दलहरुलाई आग्रह गर्नु हुने छ । यस अघि राष्ट्रपतिले ठूला दलका नेतालाई बोलाएर सहमतिका साथ जान आग्रह गरीसक्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline