शंकरापुर नगरपालिकाका भूकम्प प्रभावितको बिचल्ली

शंकरापुर नगरपालिकाका भूकम्प प्रभावितको बिचल्ली

  • बिहिबार, मंसिर १६, २०७३
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाण्डौ, मंसिर १६ ।

काठमाडौं शंकरापुर नगरपालिकाका भूकम्प प्रभावित घर बनाउने उचित जग्गको अभावमा अन्योलमा परेका छन् ।

काठमाडौं शंकरापुर नगरपालिका वडा १ र २ का स्थानीय अनुदान सम्झौता भए पनि सरकारले घर बनाउनका लागि उपयुक्त स्थान नतोक्दा उनीहरु समस्यामा परेका हुन् ।
जिल्ला दैविक प्रकोप उद्धार समितिले भुकम्पले भत्काएके स्थानमा पुन घर नबनाउन निर्देशन दिएको तर सरकारले स्थान नतोक्दा ४० भन्दा बढी प्रभावित परिवार मर्काका परेका हुन् ।

तिहार लगत्तै प्राधिकरणले अनुदान सम्झौता गरेर पहिलो किस्ता बापतको ५० हजार हात पर्न लाग्दासमेत सरकारले घर बनाउने ठाउँ नदिएको भन्दै स्थानीयबासिन्दाले असन्तुष्टि जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी