मंसीर १५ काठमाण्डौं । लामो समय आन्दोलन गरेर दवाव दिदै आएको मधेशी मोर्चाले सविधान शसोधन प्रस्ताव दर्ता भए पछि नयाँ रणनीति बनाउने भएको छ ।
विगतमा आफूहरुले उठाएको ११ बुदे माग यो प्रस्तावमा आएको छ छैन हेरेर प्रतिकृया दिने सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकरी दिनु भयो ।
यस विषयमा मोर्चाको बैठक पछि औपचारीक धारणा दिने उहाले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline