सोनु र स्मृतिको आखामा आशु नझार्ने प्रयास (भिडियो सहित )

सोनु र स्मृतिको आखामा आशु नझार्ने प्रयास (भिडियो सहित )

  • मङ्लबार, मंसिर १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौँ । रचनाकार सुरेन्द्र थपलियाको गीत ूत्यो आखामा आँशु नझरोसू गीतको भिडियो हालसालै युटुब मार्फत सार्बजनिक भएको छ ।

अर्जुन अधिकारीको स्वर र डीका गुरुङ्को संगीतमा तयार भएको गीतको भिडियो  युटुब मार्फत सार्बजनिक गरिएको हो ।

गीतको भिडियो बर्णमाला क्रियाशनको प्रस्तुतिमा तयार भएको हो । बाबुराजा साक्य , चन्द्रमणि मुडभरी , स्मृति पण्डित र सोनु त्रिपाठी को अभिनय रहेको भिडियोलाई सन्तोष लिम्बुले खिचेका हुन् ।

भिडियोलाई भोला दीप यात्री ले निर्देशन गरेका हुन् ।

 

(भिडियो सहित )

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी