करिनाले गरिन् गर्भाअवस्थामा फोटोसुट

करिनाले गरिन् गर्भाअवस्थामा फोटोसुट

  • आइतवार, मंसिर १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं ।

बलिउडकी चर्चित नायीका करिना कपुरले गभार्अवस्थामा नै पफाेटाे सुट गरेकी छिन् । बच्चा जन्माउने दिन नजिकँर्दै गर्दा एम म्यागजिनका लागि करिनाले गर्भवती अवस्थाको फोटो सुट गरेकी हुन् ।

भारतीय सञ्चारमाध्यामका अनुसार करिनालाई अस्पतालले डिसेम्बर ४ मा डेलिभरी मिति तोकेको छ। करिनाले आफ्नो हुने बच्चाको नामसमेत राखिसकेको एक अन्तर्वार्तामा बताएकी थिइन् ।

करिना र सैफअली खानबीच १६ अक्टोबर २०१२ मा विवाह भएको थियो।  करिना र सैफबीचको प्रेम २००८ बाट सुरु भएको बताइएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी