कृष्ण समिप सुबेदी र मुना कुमालको आवाजमा सुन्तलाको बोटमा (भिडियो सहित)

कृष्ण समिप सुबेदी र मुना कुमालको आवाजमा सुन्तलाको बोटमा (भिडियो सहित)

  • शनिबार, मंसिर ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

कमल सरगम 
मङ्सिर -काठमाण्डौ 
नेपाली लोकदोहोरी क्षेत्रमा लामो समय देखि आवाज र कलमको माध्यमबाट निरन्तर अगाडी बढ्दै आएका संचारकर्मी तथा गायक साथै सर्जक कृष्ण समिप सुवेदी र मुना कुमालको आवाजमा अर्को उत्कृष्ट रमाइलो लोकदोहोरी गीत “सुन्तलाको बोटमा”बजारमा आएको छ  ।रेडियो पत्रकारिता गर्दै आएका सुबेदी हाल इमेज एफ एम मा कार्यक्रम उकाली ओराली संचालन गरिरहेका  छन  ।दर्शक श्रोतालाई सधै भगवान मान्ने कृष्णको “सिरसिर बतास” निकै चर्चामा रहयो , त्यस पच्चात धेरै गीतहरु बाजारमा आए  ।सबै गीतहरुले लोकप्रियता कमाए संगै यो निकै रमाइलो गीत अहिले धेरै श्रोताको मनमा बसेको छ  ।यस गीतमा पनि कृष्ण समिप सुबेदीकै लय /शब्द रहेको छ ।गीतलाई Radhika entertainmemt ले बजार ब्यबस्थापन गरेको छ । गीतमा अभिनय भने सुनिल गुरुङ,पुजा ज्योति र बिरासत सुबेदीले गरेका छन ।राजेश घिमिरेको छायांकनमा तयार गीतको म्युजिक भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् ।टेकेन्द्र शाहको सम्पादनमा तयार म्युजिक भिडियो म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=M9MJQWSjIC4&feature=youtu.be

 
HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी