कमल सरगम
मङ्सिर -काठमाण्डौ
वरदान डिजिटलको प्रस्तुतिमा माधव न्यौपाने दोहोरि गीत ” बनको न्याउली ” बजार मा आएको छ ।बिदेशमा रहेर पनि नेपाली लोक्दोहोरीलाई माया गर्दै आएका सर्जक माधब न्यौपानेको गीत अहिले निकै चर्चामा छ । चर्चित गायीका देवी घर्ती र माधव न्यौपाने को आवाज रहेको यस गीतमा माधव न्यौपानेको शब्द र लय रहेको छ ।माधव र आसा को आभिनय रहेको यस गीत को म्युजिक भिडियो को निर्देशन कुमार के.सी को रहेको छ। भने बजार ब्यबस्थापन वरदान डिजिटल ले गरेको छ।
भिडियो हेर्न तलको लिंक मा क्लिक गर्नुहोस।
HIGH CPM
layer ads
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline