सहदेब खड्काको उत्कृष्ट शब्दमा लोकदोहोरी गीत “धोकेवाज”बजारमा (भिडियो सहित)

सहदेब खड्काको उत्कृष्ट शब्दमा लोकदोहोरी गीत “धोकेवाज”बजारमा (भिडियो सहित)

  • शनिबार, मंसिर ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

कमल सरगम 
मङ्सिर -काठमाण्डौ 
मलाइ न मर्न दिन्छौ सानु नत कुनै बिकल्पनै पारिरहेकी छौ दोधारमा ।कित मलाइ बसाइ सर भन सानु नत्र मर भन म सक्दिन धोकेवाज भन्न हो सक्दिन ।
यस्तै शब्द भावमा अनुबन्धित भावना म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली सर्जक सहदेब खड्काको शब्द सृजनामा घनश्याम पहरीको दोश्रो लोकदोहोरी गीत “धोकेवाज”बजारमा आएको छ ।बहुचर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी ,मोहन खड्का र घनश्याम पहरीको सुमधुर आवाजमा सुसजित गीतमा लय भने रामु खड्काले भरेका छन ।गीतमा अभिनय चर्चित मोडल आशा खड्का र अमृत फुयालले गरेका हुन् ।कपिल लामाको निर्देशनमा तयार भएको म्यूजिक भिडियोको छायांकन भने राजेश घिमिरेले गरेका हुन् ।सुजन साहिको सम्पादनमा निर्माण भिडियो अहिले निकै चर्चामा छ ।यस गीतका सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।


HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी