काठमाडौं ,मंसिर ११ ।
सव स्टेशन लाइन मर्मत गर्नुपर्ने भएपछि आज दिउँसो ललितपुर क्षेत्रमा दुई घण्टा विद्युत अवरुद्व हुने भएको छ ।
पाटन स्टेशन अन्र्तगत सव स्टेशनको ६६ केभी लाइन मर्मत गर्नु पर्ने भएकाले मध्यान्ह १२ देखि २ बजेसम्म विद्युत अवरुद्व हुने काठमाण्डौं ग्रीड महाशाखाका प्रशासन प्रमुख यादवराज घलेले जानकारी दिनुभयो ।
राजधानीलाई लोडसेडिङ मुक्त बनाउने अभियान शूरु गरेसँगै प्राधिकरणले विभिन्न शवस्टेसन मर्मत गर्ने कार्यलाई पनि तिब्रता दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline