ललितपुरमा भोलि दिउसो विद्युत अवरुद्व हुने

ललितपुरमा भोलि दिउसो विद्युत अवरुद्व हुने

  • शुक्रबार, मंसिर १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं ,मंसिर १० ।

ललितपुर क्षेत्रमा भोलि मध्यान्ह १२ देखि २ बजेसम्म दुई घण्टा विद्युत अवरुद्व हुने भएको छ ।

पाटन स्टेशन अन्र्तगत सव स्टेशनको ६६ केभी लाइन मर्मत गर्नु पर्ने भएकाले मध्यान्ह विद्युत अवरुद्व हुने काठमाण्डौं ग्रीड महाशाखाका प्रशासन प्रमुख यादवराज घलेले जानकारी दिनुभयो ।

राजधानीलाई लोडसेडिङ मुक्त बनाउने अभियान शूरु गरेसँगै प्राधिकरणले मर्मत गर्ने कार्यलाइ पनि तिब्रता दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी