आँशु झर्यो आँखाबाट तिम्रो यादमा बोलको भिडियो सार्वजनीक (भिडियो सहित)

आँशु झर्यो आँखाबाट तिम्रो यादमा बोलको भिडियो सार्वजनीक (भिडियो सहित)

  • शुक्रबार, मंसिर १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाडौँ ।

बिछोडको पिडामा पिल्सीयर जिउनुको ब्यथा लाई समेटेर तयार गरिएको एक भिडियो हालै रिलिज गरिएको छ ।

योजना पुरीको आवाजमा रहेको गीत “आँशु झर्यो आँखाबाट तिम्रो यादमा ,पिडा बढ्यो मुटु भित्र तिम्रो यादमा “ को म्युजिक भिडियो हालै युटुब मार्फत सार्बजानिक गरिएको हो ।

दामोदर गौतमको शब्द रहेको सो म्यूजिक भिडियोमा रियाज सिवाकोटीको संगीत रहेका छ । श्रीमतीको आखा छली परायसंग श्रीमान नजिकिदा श्रीमान नै गुमाउदको पिडा लाई भिडियो मा प्रस्तुत गरिएको छ ।

निर्देशक भोला दीप यात्रीको निर्देशनमा तयार भएको भिडियोलाई सन्तोस तुम्बाहाम्फेले खिचेका हुन् ।

बाबुराजा शाक्य , स्मृति पण्डित , रोशन तिमल्सिना लगायतका कलाकारहरु भिडियोमा फिचरिङ रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी