कमल सरगम
मङ्सिर -काठमाण्डौ
तिमीलाई दिएको उपहार पनि बिस्तारै च्यातेर फ्याक्दै छु ।तिमी छैनौ अब बाच्नुको के अर्थ रहयोर ।मेरो आँसुको मूल्य पनि बिस्तारै सकिदै गएको छ ।
यस्तै शब्द भावमा अनुबन्धित सुपारी म्युजिक प्रालिको प्रस्तुतिमा प्रबासमा बसेर नेपाली माटोलाई माया गर्दै प्रतिभाशाली सर्जक तथा गजलकार पुरण वियोगको लोकदोहोरी गीत “रोए जव म”बजारमा आएको छ ।चर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र तेजेन्द्र बिबसको सुमधुर आवाजमा रहेको गीतमा लय तेजेन्द्र बिबसकै रहेको छ ।रुपा कंडेल र तेजेन्द्र बिबसको उत्कृष्ट अभिनयमा तयार भएको म्यूजिक भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् ।सुजन साहिको सम्पादनमा तयार भिडियोको छायांकन भने सुरेश श्रेष्ठले गरेका छन भने दृश्य निर्माण सिम्रन फ्लिमले गरको हो ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
HIGH CPM
<a href=”https://yllix.com/publishers/793743″ target=”_blank”><img src=”https://yllix.com/banners/aff/pub/300×250.jpg” border=”0″ /></a>
layer ads