प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट बिमोचन गरिएको बैकुण्ठ महतको देशभक्ति गीतले चर्चा चुम्दै

प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट बिमोचन गरिएको बैकुण्ठ महतको देशभक्ति गीतले चर्चा चुम्दै

  • बुधबार, मंसिर ८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

कमल सरगम
मङ्सिर -काठमाण्डौ
नेपाली लोकदोहोरी क्षेत्रका लागि लामो समय देखि लागि पर्दै आएका चर्चित गायक बैकुण्ठ महत यति बेला” हाम्रो नेपाल हामी नेपाली” बोलको गितबाट चर्चामा छन ।
बहुचर्चित लोकदोहोरी गायिका पूर्णकला बिसी र बैकुण्ठ महतको आवाज रहेको एस गीतमा लय तथा शब्द पनि बैकुण्ठ महतलेनै भरेका छन ।
यस अगी पानि जहाज नाम गरेको गीतले पनि धेरै दर्शक श्रोताको मन जित्यो ।पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा बिमोचन गरिएको यस गीत बजारमा न औउदै चर्चाको बिषय बनेको थियो ।बजार आएको केहि दिनमै लाखौ दर्शक श्रोतको मनमा बसिसकेको छ ।सबै भाषा धर्मको सम्मानमा देशको भावना समेटिएको यस गीतमा अभिनय सरिता लामिछाने ,बैकुण्ठ महत र युबराज खनालले गरेका छन ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई साथै शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी