किन डाको छोडेर रोइन जमुना राना?(भिडियो हेर्नुहोस)

किन डाको छोडेर रोइन जमुना राना?(भिडियो हेर्नुहोस)

  • सोमवार, मंसिर ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

कमल सरगम 
मङ्सिर -काठमाण्डौ 
जसले एक चिम्टी सिन्दुर लगाएर तिमी मेरी हौ भन्दै घर भित्र्याए  संगै अनेक आसमा मलाइ झुटो माया जालमा पार्यौ ।आज एक्लो एकान्तामा रुनु बाहेक अन्य कुनै खुसि  रहेन ।संसारका सारा चिज सकिए जस्तै लाग्छ ,आफ्नै सरिर आफ्नो जस्तो लाग्दैन ।तिमीलाई पाप लाग्छ जुन चिज मेरै हो भनेर बनाएको थियौ त्यहि चिजको अन्य गरेपछि तिमीलाई खुसि मिल्यो होला शुभकामना छ तिमीलाई तिम्रो जीवनको ।
यस्तै शब्द भावमा अनुबन्धित चर्चित गायिका जमुना रानामगरको आफ्नै वास्तविक घटनामा आधारित लोक गीत “सिन्दुर”बजारमा आएको छ ।धेरै गीतहरुबाट दर्शक श्रोताको मन जितेकी जमुनाले यो पहिलो आफ्नै वास्तविक लोक गीत गएको बताइन ।आफ्नो जीवनको कथा गीत बाट प्रस्तुत गर्दै जमुनाले सिन्दुरको महत्वलाई दर्शाएकी छिन् ।गीतमा शब्द भने नेत्र अर्यालले भरेका छन ।जमुना रानाकै लयमा बजारमा आएको गीतमा अभिनय जमुना राना र सज्जन हमालले गरेका छन ।अहिलेकी चर्चित् निर्देशक स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन भने करण चैसिरले गरेका हुन् ।दिपक बिष्टको सम्पादनमा तयार भिडियो सुजन म्युजिक प्रालीले बजारमा ल्याएको छ ।आफ्नै कम्पनीको  युटुब च्यानल मार्फत् पहिलो पटक यो गीत जमुनाले सार्बजनिक गरेकी छिन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी