एनटिसीको पोस्पेड मोबाइलमा पनि रियल टाईमिङ विलिङ सिष्टम सुरु

एनटिसीको पोस्पेड मोबाइलमा पनि रियल टाईमिङ विलिङ सिष्टम सुरु

  • शनिबार, मंसिर ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौ, ४ मंसिर ।
नेपाल टेलिकमले आजदेखि जिएसएम पोस्पेड मोबाईल सेवा रियल टाईमिङ विलिङ सिष्टम अनुसार सुचारु गरेको छ ।

टेलिकमले आज बिहानबाट पोस्पेड मोबाईलमा पनि प्रिपेड मोबाईल जस्तै विलिङ प्रणालीको सुरुवात गरेको हो । नयाँ प्रणाली टेलिकम अन्र्तगत जिएसएम, पोस्पेड, सिडिएमए र वाईम्याक्सका सेवामा लागु हुने टेलिकमले जनाएको छ ।

टेलिकमको पोस्पेड सेवा अन्र्तगत ३ लाख ५० हजार हाराहारीमा ग्राहक रहेका छन् । प्रिपेड सेवा अन्र्तगतको प्रणाली भने यसअघिबाटै रियल टाईमिङ बिलिङ सिष्टमबाट सञ्चालन हुदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी