गायक ईश्ववर पोख्रेलको “मैले जति माया’ गीतको म्युजिक भिडियो सार्बजनिक 

गायक ईश्ववर पोख्रेलको “मैले जति माया’ गीतको म्युजिक भिडियो सार्बजनिक 

  • शुक्रबार, मंसिर ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

सानै देखि गित संगीत भने पछि हरुकै हुने र लामो समय देखि नेपालि गित संगीतमा सक्रिय हुदै आएका व्यक्ति हुन्  ईश्ववर पोख्रेल । यिनै ईश्ववरले पछिल्लो समय गित संगीतमा अनि गायनामा आफ्नो राम्रो छबि बनाउदै आएका छन् ।
धेरै नै राम्रा राम्रा गित गाउदै आफ्नो चर्चा कमाउदै आएका पोख्रेलले पुनह: आफ्नो नयाँ गित “मैले जति माया’ बाजारमा ल्याएर आएका छन् ।
यो गीतमा नरेश भट्टराईले शब्द रचना रहेको छ भने  हरि लम्सालको संगीत तथा एरेञ्ज रहेको छ ।
यसै गरि गायक  ईश्ववर पोख्रेलको यो गित “मैले जति माया’को म्युजिक भिडियो पनि बनेको छ । यसै गरि उक्त गीतको म्युजिक भिडियो पनि बजारमा सार्बजनिक भएको छ ।
unnamed-7सार्बजनिक भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन् ।

unnamed-4

अर्जुन अधिकारी द्वारा निर्देशित यो भिडियोमा जीवन भट्टराई अनि आस्मा घिमिरे संगै सुरजको जिबन्त अभिनय रहेको छ ।

unnamed-5 unnamed-6

भिडियो हेर्न यहा तल क्लिक गरौ  

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी