६ वर्षीय बालिकाको आकर्षक नृत्य (भिडियो सहित)

६ वर्षीय बालिकाको आकर्षक नृत्य (भिडियो सहित)

  • शुक्रबार, मंसिर ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमान्डौ

६ वर्षीया बालिकाको यो नृत्य हेर्दा सबैको मन लोभिन्छ  र दोहोर्याइ दोहोर्याई हेर्न मन लाग्छ । कुन्ति मोक्तानको हिजो राति बोलको गीतमा उनले गरेको नृत्यले सबैको मन लोभ्याउने छ । हुने विरुवाको चिल्लो पात भने झै ६ वर्षको सानै उमेर मै धादिङकी दीक्षा ठकुरीको नृत्य प्रसंसा गर्न लायकको छ ।

उनको सो आकर्षक नृत्य यूट्युव च्यालनमा हजारौको संख्यामा हेरिएको छ । पछिल्लो समय कभर नृत्य गरी यूट्युवमा राख्ने प्रचलन बढेको छ । यसले गर्दा अवसर बाट वञ्चित भएकाहरुले पनि आफ्नो क्षमतालाइ प्रस्तुत गर्ने राम्रो माध्यम बनेको छ यूटुयुव ।

स्टेप अप  धादिङ्ग नामक यूट्युव च्यानलले विभिन्न गीतहरुमा आकर्षक कभर नृत्यहरु प्रस्तुत गर्दै आइरहेको छ । दिक्षाको सो नृत्यका लागि स्टेप अप  धादिङ्गका कोरियाग्राफर इमान तामाङ्गले गरेका हुन् ।

अव पछिल्ला दिनमा पनि अझ राम्रा र आकर्षक नृत्यहरु स्टेप अप  धादिङ्गले दर्शक माझ प्रस्तुत गर्दै जाने तामाङ्गले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी