मोडल कमल क्षेत्री किगं सानै देखि कलाकारीतामा रुचि राखेर काम गर्दै अघि बढेका थिए । कला र संगीतका पारखी कमलले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरीसकेका छन् ।
तर आजभोली कमल कलाकारीता बाहेक समाजसेवाको क्षेत्रमा समेत सक्रिय हुन थालेका छन् । उनलाई आजभोली अनमोल आयुर्वेदिकका विरामीहरुसगँ कुरागरीरहेको भेटिन्छन् । उनी भन्छन् कलाकारीता र समाजसेवा दुवै मेरो ईच्छा हो । उनी समाजका विरामी तथा असहायहरुको क्षेत्रमा सेवा गर्ने लक्ष्य राखेको समेत बताउछन् । उनको पछिल्लो म्युजिक भिडियोमा नायिका तथा मोडल सारीका केसीसँग मोडलिगं गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
