रौतहट, मंसिर २ । ऊर्जा राज्यमन्त्री सतनारायण भगत विद्युत् महसुल बुझाउन विहीबार आफैं गृहजिल्ला रौतहट पुगेका छन् ।
उनले सेवा उपभोग गरेपछि राज्यलाई कर तिर्न प्रेरणा जगाउने उद्देश्यले घरको विद्युत्को रकम तिर्न आफैं आएको जानकारी दिए ।
आफूले तीन महिनापछिमात्र विद्युत् महसुल तिरेको भन्दै उनले अब भने महिनैपिच्छे महसुल तिर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline