भोली मंसीर १ गते पाचौं राष्ट्रिय कर दिवस मनाईदै

भोली मंसीर १ गते पाचौं राष्ट्रिय कर दिवस मनाईदै

  • मङ्लबार, कार्तिक ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाण्डौं कार्तिक ३० । “गौरवका साथ तिरौं कर, समृद्ध राष्ट्र हाम्रो रहर भन्ने मूल नाराका साथ भोली मंसीर १ गते पाचौं राष्ट्रिय कर दिवस २०७३ मनाईदै छ ।

उप प्रधानमन्त्री तथ अर्थ मन्त्री कृष्ण बहादुर महराकोे प्रमुख आतिथ्यमा मनाउन लागिएको कर दिवस मूल समारोह समितिले जनाएको छ ।
भोली प्रज्ञा भवन कमलादीमा कार्यक्रम शुरु हुनु पूर्व आन्तरीक राजस्य विभागको कार्यलय प्राङगणबाट ८ बजे प्रभातफेरी हुने छ ।

त्यस पछि अर्थमन्त्री महराको उपस्थितिमा हुने कार्यक्रममा करदातालाई सम्मान, उत्कृष्ट कर्मचारी पुरस्कृत तथा सम्मानको कार्यक्रम रहेको मुल समारोह समितिका सदस्य सचिव तथा करदाता सेवा निर्देशक शरद निरौलाले जानकारी दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी