हेलो भन्दै बिशाल आए बजारमा

हेलो भन्दै बिशाल आए बजारमा

  • मङ्लबार, कार्तिक ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

केहि समय उता देखि संगीतमा लागेका अनि संगीत लाई निकै नै माया गर्ने व्यक्ति हुन् बिशाल गौतम । चितवन स्थायी घर भएका गौतम नेपालि गित संगीतका लागि राम्रो प्रतिभा भएका स्रस्टा अनि सर्जक हुन् ।
“गाजलु आखाले” भने गित मार्फत चर्चित बनेका गौतम एक कुशल गायक हुन । गायक संगै उनि आफैमा गीतकार तथा संगीतकार नि हुन् । यिनै गायक संगीतकार गीतकार गौतमको नयाँ गित “मैले हेल्लो भनेर बोलाए” बजारमा सार्बजनिक भएको छ ।
यहि गित मार्फत पनि पछिल्लो समय निकै नै चर्चामामा आईरहेका छन् । यसै गरि  यो गीतको म्युजिक भिडियो पनि बनेको छ । यो गीतको म्युजिक भिडियोमा स्वर/शब्द/संगीत बिशाल गौतमकै रहेको छ । गीतको एरेन्ज मोहित मुनालले गरेका छन्  ।
hello-2
यसै गरि  यो गित मैले हेल्लो भनेर बोलाएको म्युजिक भिडियोमा हरि हुमागाई छायांकन निशान घिमिरेको सम्पादन रहेको छ ।  भिडियोमा दुई  प्रेमी प्रेमिका बिचको अपार मायालाई प्रेम लाइ देखाऊ खोजिएको छ । निराजन प्रधान र स्वस्तिमा खड्काको जिबन अभिनय रहेको भिडियो लाई बिशाल भण्डारीले निर्देशन गरेका छन् ।
भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी