दिलीप समनको निर्देसन मा एक भिडियो एसियन म्युजिकले रिलिज गरेको छ ।
कतारमा रहेका युवा गायक सन्दिप के भट्टराई आवाज अनि दिलीप समनको गित-संगीत रहेको सिमसिमे पानी बोल रहेको म्युजिक भिडियो निराजन प्रधान र रेनुका सिंह ठकुरी
लाई अभिनय गराईको छ ।
निर्देसक समन ले म्युजिक भिडियो को भिड मा आफु लाई-अलग देखाउने प्रयास गरेका छन् भिडियो त जसले पनि बनाऊछ तर भिडियो हेर्दा-दर्शकको आँखा नझिम्कने हुनु पर्छ । निराजनले यो चिसो मौसममा रेनुकालाई ..नभै माया ले रुझाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline