कमल सरगम
कार्तिक -२८ काठमाण्डौ
नेपाली लोकदोहोरी क्षेत्रका एक अर्का नवप्रतिभा गायक गोबिन्द ढकालको लोकदोहोरी गीत “कर्णालीको पुल” एक भब्य समारोहको साथमा राजधानीको म्पी पार्टी प्यालेसमा बिमोचन भएको छ ।गीतमा आवाज भने चर्चित गायिका देवी घर्ती र गोबिन्द ढकालकै रहेको छ ।३ वोटा गीत रहेको एल्बममा सबै मौलिक गीतहरु समाबेस छन।मुना थापा र गोबिन्द ढकालकै आवाजमा रहेको अर्को गीत एकल लोक गीतमा भने गोबिन्द ढकालको आवाज रहेको छ ।एल्बम बिमोचन प्रमुख अतिथी लोकदोहोरीका इतिहास बोकेका गायक तथा सर्जक बम बहादुर कार्की रहनु भएका थिए ।गीत भने कामना डिजिटलले बजारमा ल्याएको छ ।
HIGH CPM
layer ads
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline