महेन्द्रले सरितालाई पन्चेबाजाको साथमा भगाएपछी (भिडियो सहित)

महेन्द्रले सरितालाई पन्चेबाजाको साथमा भगाएपछी (भिडियो सहित)

  • शनिबार, कार्तिक २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

कमल सरगम
कार्तिक -काठमाण्डौ
जव लगनको बेला आउछ तब जताततै पन्चेबाजा घन्किनु स्वभाविक हो ।यस्तै रमाइलो बेलामा थप रमाइलो गर्न आएका छन् चर्चित गायिका सरिता कार्की र महेन्द्र गौतम अर्को उत्कृष्ट पन्चेबाजा भाका “पन्चेबाजा घुन्न”लिएर ।बहुचर्चित लोकदोहोरी सर्जक एकनारायण भण्डारीको लय तथा शब्द सृजनामा बजारमा आएको यस गीतमा अभिनय पनि चर्चित मोडल महेन्द्र गौतमलेनै गरेका हुन् ।प्राय अभिनयमा अत्यन्तै रुचाइएको नाम महेन्द्र अहिले आवाजमा पनि उतिकै बजारमा देखिन थालेका छन ।केहि समय अगाडी एकल कमेडी लोक गीत गएर बजारमा आएका गौतमले यो पटक भने बहुचर्चित गायिका सरिता कार्की संगको सहाकार्यतामा पन्चेबाजा लिएर आएका हुन् ।यस गीतले पनि आम दर्शक श्रोताको मन जित्ने गीतका गायिका सरिता कार्कीले जानकारी दिएकि छिन ।
गीतको सम्पूर्ण टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस


HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी