“मलाइ धन सम्पति कमाउनु छैन दर्शक श्रोता भए हुन्छ” -चर्चित गायक विमलराज क्षेत्री (भिडियो कुराकानी)

“मलाइ धन सम्पति कमाउनु छैन दर्शक श्रोता भए हुन्छ” -चर्चित गायक विमलराज क्षेत्री (भिडियो कुराकानी)

  • बिहिबार, कार्तिक २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

कार्तिक -काठमाण्डौ
हरेक व्यक्ति शंघर्ष बिना अगाडी बढेको हामीले सुन्न पाएको छैनौ तर कसले कति शंघर्ष गरेर स्थापित हुन पाएका छन भन्ने कुरामा फरक रहला ।यही संघर्षको बिचमा अर्को संघर्षासिल चर्चित लोकदोहोरी गायकको जन्म भयो जसको कारण अहिले लोकदोहोरी क्षेत्रमा धेरै कलाकारहरुले आफुलाई पहिचान र मौलिकतामा प्रबेस गरेका छन ।जो हुन् विमलराज क्षेत्री ।बल्लै भो भेट ,सुपारी चाम्रो लगाएतका बिभिन्न गीतहरु गएर दर्शक श्रोताको मन मुटुमा बसेका विमलराज संग संचारकर्मी कमल सरगमले गर्नुभएको कुराकानी ।हेर्नुहोस

https://www.youtube.com/watch?v=0mGhnXqCR60
HIGH CPM

layer ads

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी