सत्तासाझेदार दलबाटै सरकारको आलोचना शुरु ,प्रचण्ड निरङकुश बनेको पौडेलको आरोप

सत्तासाझेदार दलबाटै सरकारको आलोचना शुरु ,प्रचण्ड निरङकुश बनेको पौडेलको आरोप

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काभ्रे,कार्तिक २४ । सत्तासाझेदार दल कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले न्य’नतम साझा कार्यक्रम समेत ल्याउन नसकेको बताउनु भएको छ । नेपाली कांग्रेस बनेपाले आयोजना गरेको देशभरका नगर सभापतिको राष्ट्रिय सम्मेलनलाई बनेपामा सम्बोधन गर्दै पौडेलले प्रधानमन्त्री प’ष्पकमल दाहाल निरंकुश तरिकाले अघि बढेको आरोप लगाउनु भयो ।

सरकारले जनतामा आशा जगाउने गरी काम गर्न नसकेको भन्दै उहाले प्रधानमन्त्रीकै कारण प्रभावकारी काम हुन नसकेको बताउनु भयो । ‘सरकार चलाउने एउटा न्य“नतम आचारसंहिता पनि बन्न नसकेको भन्दै उहाले सो बिषयमा आफुले सभापति शेरबहादुर देउवालाई पनि जानकारी गराइसकेको बताउनु भयो ।
उहाले जनतामा आशा बढाउने र पार्टीप्रति विश्वास जगाउने काम सरकारले गर्न नसकेको आरोप लगाउँदै नेतृत्व यसप्रति सजग ह’न’पर्नेमा जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी