कमल सरगम
कार्तिक -२४ काठमाण्डौ
लोकदोहोरी क्षेत्रका चर्चित गायक पुष्कल शर्माको आवाजमा यसोदा पाण्डेको अर्को नया लोकदोहोरी गीत “दुखाइ”बजारमा आएको छ ।यसोदा पाण्डे र पुष्कल शर्माको आवजामा तेजेन्द्र बिबसको उत्कृष्ट लय तथा शब्द सृजनामा बजारमा आएको गीतलाई सुपारी म्यूजिक प्रालिले बजारमा ल्याएको छ ।पुष्कल शर्मा र रुपा कडेलको उत्कृष्ट अभिनयमा रहेको यस गीतको निर्देशन भने कपिल लामाले गरेका छन ।सुजन साहिको सम्पादनमा तयार भएको भिडियो म्यूजिक नेपालको युटुब च्यानल मार्फत सार्बजनिक भएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
HIGH CPM
layer ads
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline