ईन्द्र आर. पि.ले आफ्नो मुटु उपहार स्वरुप प्रेमिकालाई दिए

ईन्द्र आर. पि.ले आफ्नो मुटु उपहार स्वरुप प्रेमिकालाई दिए

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

काठमाडौं, २४ कार्तिक । पछिल्लो समय संगीत जगतमा निकै राम्रा गायकहरु मध्ये ईन्द्र आर पि पनि एक हुन् । करिब दुई दशकदेखि साँगितिक माहोलमा रम्दै आउनु भएका गायक ईन्द्र आर पि अहिले भने नयाँ म्युजिक भिडियो सहित बजारमा आउनु भएको छ ।
उक्त म्युजिक भिडियो अस्ट्रेलियाको बिभिन्न रमणिय शहरहरुमा छाँयाङ्कन गरिएको छ । प्रकाश थुलुङको शब्द र उद्यराज पौडेलको संगीत संयोजन रहेको गीतमा ईन्द्रको आफ्नै संगीत रहेको छ । नेत्र जङ पाण्डेको निर्देशन रहेको म्युजिक भिडियोलाई बिनोद के. सी.ले छाँयाङ्कन तथा सम्पादन गर्नु भएको छ । एउटा पृथक कथा बस्तु बोकेको भिडियोमा प्रकृती, नेत्र, राजिब र जुनुले आफ्नो उत्कृष्ट कला प्रस्तुत गरेका छन् ।

https://www.youtube.com/watch?v=iE10Ro0ARFI

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी