किसोर खतिवडाले सन्चिता लुइँटेललाई किन लगाए यस्तो आरोप ?

किसोर खतिवडाले सन्चिता लुइँटेललाई किन लगाए यस्तो आरोप ?

  • मङ्लबार, कार्तिक २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं, २३ कार्तिक । दिलासा क्रीएसन को प्रस्तुतिमा अमर वलिको निर्देशनमा नेपाली कथानक चलचित्र “आरोप“ प्रदर्शनको लागि तयार भएको छ ।
मायामा कहिले आरोप लाग्नु हुन्न । माया बिश्वास हो भन्ने आशय रहेको आरोपमा लेखन लक्ष्मण सुबेदी, गीत, शंकर अधिकारी घायल,संगीत गणेश चौधरी र शंकर अधिकारी घायल को रहेको छ भने नित्याशिवा पहिलो यो मुविमा तीन ओटा गीतमा आवाज दिएकी छिन् ।
प्रह्लाद तिमिल्सिना र मनिसा पोख्रेलको आवाज रहेको छ भने नृत्य कमल राई, द्वन्द्व सानु कुमार महर्जनको रहेको आरोप फिल्मलाई बिरेन्द भट्टले खिचेका हुन् । अमर वलिको निर्देशन रहेको आरोप फिल्मलाई दिनेश पाठक र बिजय सापकोटाले संयुक्त रूपमा निर्माण गरेका छन् । होलिको अवसरमा रिलिज गर्ने तयारी सहित आरोप फिल्म प्रचारमा आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी