एनसेलको कोम्बो प्याक योजना

एनसेलको कोम्बो प्याक योजना

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

कार्तिक २१ काठमाण्डौं । निजी क्षेत्रको मोबाईल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने आफ्ना ग्राहकहरुका लागि ‘रोमिङ कम्बो प्याक’ योजना ल्याएको छ ।

यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङमा रहेको बेलामा कर सहितमात्र रु १,५०० मा भ्वाइस, एसएमएस र डेटा प्याकको प्रयोग गर्न सक्ने छन् । यो योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशहरुमा यही कात्तिक २२ देखि लागू गरेको कम्पनीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी