स्टार फुटवलर रोनाल्डो खेल सकिए पछि केटी चाहार्दै हिड्ने , अहिले सम्म बनाए २५ गर्लफ्रेन्ड !

स्टार फुटवलर रोनाल्डो खेल सकिए पछि केटी चाहार्दै हिड्ने , अहिले सम्म बनाए २५ गर्लफ्रेन्ड !

  • आइतवार, कार्तिक २१, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

एजेन्सी कार्तिक २१ । पोर्चुगलका कप्तान तथा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो रुपमा पनि निकै आकर्षक छन् । उनका पछि धेरै युवतीहरु पछि नलाग्ने कुरै भएन । त्यस्तै मौकाको फाईदा रोनाल्डोले उठाउने गरेको उनकी पूर्व प्रेमीकाले खुलासा गरेकी छन् । उनका पूर्व गर्लफ्रेन्ड रसियन मोडल तथा अभिनेत्री ईरीना श्याकले ५ वर्ष सम्म रोनाल्डोसग‘ सम्बन्ध रहेका बेला यस्तो थाहा पाएको खुलासा गरेकी हुन् । उनी अब हलिउड बै्रईडली कुपरसग‘ बिबाह गर्दै छिन् ।

ईरीनाले आफूसगँ सम्बन्ध रहेका बेला समेत रोनाल्डोले थुप्रै केटीहरुसग भेट्ने म्यासेज गर्ने , च्याट गर्ने र शारीरीक सम्बन्ध राख्ने गरेको दावी गरेकी छन् । उनले रोनाल्डोको अरु केटीसगँको म्यासेज पढे पछि आफूलाई दिक्क लागेको बताएकी छन् ।

अहिले पछिल्लो समय रोनाल्डोले एक धनी बक्सर फ्लाईडका पूर्व प्रेमीका लिजासग‘ अफेयर चलाईरहेको खबर सार्वजनिक भएको छ ।
३१ वर्षे रोनाल्डोले अहिले सम्म २५ वटा भन्दा धेरै गर्लफ्रेन्ड बनाईसकेको खबर सार्वजनिक भएको छ । जसमध्य मोडल, कलाकार, खेलाडी सबै पर्दछन् ।  उनले स्पेनीस सुन्दरी डिजायर कोर्डेरोसग‘ अफेयर गरेको कुरा चर्चामा थियो । उनीहरुले सगै खिचेको तस्वीर पनि शेयर गरेका थिए ।

ronaldo-love-3

ronaldo-love-2

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी