नेपाल तरुणदल काठमाडौं जिल्ला क्षेत्र नं ४ द्वारा राष्टिय  व्यक्तित्वहरुलाई सम्मान

नेपाल तरुणदल काठमाडौं जिल्ला क्षेत्र नं ४ द्वारा राष्टिय  व्यक्तित्वहरुलाई सम्मान

  • बुधबार, कार्तिक १७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

कमल सरगम
कार्तिक -काठमाण्डौ
नेपाल तरुणदल काठमाडौं जिल्ला क्षेत्र नं ४ द्वारा राष्टिय व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।
पूर्व उप प्रधान मन्त्री  तथा नेपाली काँग्रेस का पूर्व महा मन्त्री  केन्द्रिय सदस्य श्री प्रकाशमान सिंह प्रमुख आतिथ्यमा नेपाल तरुणदल काठमाडौं जिल्ला क्षेत्र नं ४ का अध्यक्ष अनुप प्रधान द्वारा आयोजना गरिएको सो कार्यक्रमको ६३ औ स्थापना दिवस, शुभ दिपावली, छठ, लोसार २०७३ तथा नेपाल सम्बत ११३७ को उपलक्ष्यमा  शुभकामना आदान प्रदान तथा राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । सोहि  कार्यक्रमको अवसर पारेर वरिष्ठ गायक प्रेमध्वज प्रधान, वरिष्ठ गायक कुमार बस्नेत, वरिष्ठ पप गायक भिम तुलाधर, वरिष्ठ पप गायक म्यासेन्जर व्याण्डका राजेश हमाल,मोडेल एक्टर राजु हमाल,मिस नेपाल २०१२ श्रृष्टि श्रेष्ठ, समाजसेवी हेमा मान्नधर, नेपालको प्रथम महिला फिलिम निर्देसक सुचित्रा श्रेष्ठ, फिलिम निर्देसक आ र बि खत्री लगायतलाई सम्मान समेत प्रदान गरिएको थियो । साथै नेपाल तरुणदल काठमाडौं जिल्ला क्षेत्र नं ४ का नव निर्बाचित सदस्य हरु लाइ पनि प्रमाण पत्र वितरण गरेको थियो । सोहि कार्यक्रममा ग्ल्वो स्टोन ब्याण्ड द्वारा संगीत प्रस्तुत गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी