नरहरी प्रेमीको देउसी भैलो गीत बर्शै र दिनको सार्वजनिक

नरहरी प्रेमीको देउसी भैलो गीत बर्शै र दिनको सार्वजनिक

  • आइतवार, कार्तिक १४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

गायक , गीतकार तथा संगीतकार नरहरी प्रेमीको देउसी भैलो गीत बर्शै र दिनको सार्वजनिक भएको छ । शब्द संगीत अनी स्वर तिनै बिधा सम्हालेका गायक प्रेमिलाई सो गीतमा बरिस्ठ गायिका लक्ष्मी बस्नेतले साथ दिनु भएको छ । भिडियो सहित सार्वजनिक भएको सो गीतलाई सन्तोष प्रगाढले संगीत सम्योजन गरेका हुन भने भिडियोमा छायाँकन बिक्रम कार्कीको , सम्पादन राज कुमारको, अभिनय सन्तोष गुरुङ , सुमिना लो  अनि निर्देशन आशिक राईको रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी