हेर्नुस् ज्योती मगर र कृष्ण रसालको रोमान्स (फोटो फिचर)

हेर्नुस् ज्योती मगर र कृष्ण रसालको रोमान्स (फोटो फिचर)

  • बुधबार, कार्तिक १०, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाण्डौ ,१० कार्तिक ।

नेपाली लोकदोहरी क्षेत्रकी चर्चीत गायीका तथा मोडल ज्योती मगरले कृष्ण रसाईलसँग गरेको रोमान्स देखेर दर्शक नै लोभिएका छन् ।

अक्टोवर २९ बाट बजारमा आउने लोक दोहोरी गीत ‘मेरी दिलवाली’को म्युजिक भिडियोमा उनीहरुको रोमान्स हेर्न सक्नुहुन्छ । ज्योती र कृष्णले कहिले रेस्टुरामा डिनर गरेर त कहिले रोधीघरमा बसेर माया पिरतीमा भुलिरहेका छन् ।तर यो दृश्य ज्योतीको रियल लाईफमा नभई रिल लाईफको रोमान्स हो ।

sequence-02-00_02_01_12-still009
संचारकर्मी भानुभक्त आचार्यको शब्द र बसन्तराज गौतमको लयमा प्रबासमा रहेका गायक भीम लुहारको स्वर भरिएको लोकदोहरी गीत देश परदेश म्युजिक प्रा.ली.ले बजारमा ल्याउदैछ ।

sequence-02-00_02_09_11-still010
हेर्नुस् ज्योती र कृष्णको रोमान्सले भरिएको म्युजिक भिडियो सुटिङका तस्विरहरु ।

sequence-02-00_04_43_20-still019 unnamed unnamed unnamed-1 sequence-02-00_00_11_00-still001 sequence-02-00_02_01_12-still009 sequence-02-00_02_09_11-still010 sequence-02-00_02_12_19-still011 sequence-02-00_03_09_08-still014 sequence-02-00_03_43_15-still015 sequence-02-00_04_15_16-still017

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी