असोज काठमाण्डौ |
नेपाली सुगम तथा गजल क्षेत्रमा पछिल्लो पटक चर्चामा रहेको नाम हो प्रभा बर्तौला ।केहि समय अगाडी थानेश्वर गौतम संगको सहकार्यतामा “छ म संग सबै छ “गजल गीत बजारमा ल्याएकी प्रभाले अहिले नया आधुनिक गीत “हिमाल हल्लाउन सक्छु” बजारमा ल्याएकी छिन ।सुबास पुरी र सरु गौतमको सुमधुर आवाजमा रहेको यस गीतमा शब्द प्रभा बर्तौलाको रहेको छ ।थानेश्वर गौतमको उत्कृष्ट संगीतमा रहेको यस गीतमा अभिनय भने बेनिशा र निराजन गरेका छन ।
म्यूजिक नेपालको युटुब च्यानलमा रहेको यस गीत ले देशको बास्तबिक कथालाई समाबेस रहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline