चर्चित सर्जक गंगा दत्त गीरीको आधुनिक गीत “धेरै माया”बजारमा

चर्चित सर्जक गंगा दत्त गीरीको आधुनिक गीत “धेरै माया”बजारमा

  • शनिबार, कार्तिक ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

कमल सरगम 
कार्तिक -काठमाण्डौ
आफ्नो भनेर धेरै मायागरे मैले उसले भन्थ्यो धेरै माया गर्छु भनेर तर हैन खास उसले मलाइ रूहानु रैछ आज रोएरै बितेको छ मेरो जिन्दगी ।तिमीत्  एउटा पाहुना रैछौ ,केवल मलाइ खेलाउना बनाएर आज एकान्तमा एक्लो पारि छाडेर गएका छौ म पागल जस्तै भएको छु  ।
यस्तै शब्द भाबमा अनुबन्धित लालीगुराँस म्यूजिक प्रालिको प्रस्तुतिमा प्रतिभाशाली सर्जक गंगा दत्त गीरी र रेणु अधिकारीको आधुनिक गीत “धेरै माया”बजारमा आएको छ  ।कतारमै छायांकन गरिएको यस गीमा आवाज भने
अहिलेकी चर्चित गायिका मेलिना राइको सुमधुर आवाजमा सुसजित गीतमा शब्द भने गंगादत्त गीरीलेनै गरेका हुन्  ।लोकदोहोरी क्षेत्रमा निकै अगाडी रहेका गंगा अहिले प्रबासमा छन  ।प्रबासमा रहेर पनि आफ्नो माटोलाई निरन्तर माया गर्दै आफुलाई कलाकारिता पाटोमा संगै अगाडी बढाईरहेका गंगाको यो पहिलो आधुनिक गीत हो  ।केहि लोकदोहोरी गीतहरु बजारमा आइसकेको बताउने गंगाको छिट्टै आसिस म्यूजिक मार्फत अर्को लोकदोहोरी गीत बजारमा आउदै छ ।
यस गीतमा संगीत भने बालानन्द राइले भंरेका छन ।लालीगुराँस टिभीको युटुब च्यानल मार्फत सार्बजनिक यस गीतमा अभिनय भने लोकेश बिशी र सृजना गुरुङले गरेको हो ।
बिष्णु अधिकारीको निर्देशनमा तयार भएको भिडियोको छायांकन भने बबिन्द्र तामाङले गरेका छन ।
यस गीतको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=Dhf_Q7z8lsE

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी