किम कार्दिसियनको बर्थडेको अवसरमा हट फोटो सुट ( तस्वीर सहित )

किम कार्दिसियनको बर्थडेको अवसरमा हट फोटो सुट ( तस्वीर सहित )

  • शुक्रबार, कार्तिक ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

कार्तिक ५ एजेन्सी । रियालीटी स्टार किम कार्दिसियन २१ अक्टोबर बाट ३६ वर्षकी भईन् । उनी सन् १९८० मा अमेरीकाको लस एन्जेल्समा जन्मिएकी थिईन् ।
धेरै फोटो हट, बोल्ड र न्युड रहेका कारण उनी सधै विवादमा रहने गरेकी छन् । यस पाली पनि उनले यस्तै हट फोटो सुट गरेकी छन् ।
सो तस्वीर उनले ईन्स्टाग्राममा पोष्ट गरेकी छन् ।
सन् २००७ मा पूर्व व्वाईफ्रेन्डसग‘को सेक्स टेप सार्वजनिक भए पछि उनको नकारात्मक चर्चा पनि भएको थियो ।

पॉच मिलियन डलरको सम्झौतामा यो टेप तयार भएको भनिएको थियो । साथै रोयल्टी बापत उनलाई सात वर्ष सम्म मासिक ३० हजार डलर रोयल्टी प्राप्त भएको थियो ।

kim-2

kim-3

kim-4

kim-5

kim-6

kim-7

kim-8

kim-9

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी