चर्चित एरेन्जर तथा गायक यमन खनालको आवाजमा “पधेरिको पानी”(भिडियो सहित)

चर्चित एरेन्जर तथा गायक यमन खनालको आवाजमा “पधेरिको पानी”(भिडियो सहित)

  • बिहिबार, कार्तिक ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

कमल सरगम
कार्तिक -काठमाण्डौ
सुपा देउराली म्युजिक प्रा.ली को प्रस्तुतिमा ऋतु  लामा र यमन खनालको लोक दोहोरि गीत पधेरिको पानी बजारमा आएको छ । गाउँ र शहरविचको फरक परिवेशलाई विसयबस्तु बनायर तयार पारिएको यस गीतमा यमन खनाल र ऋतु  लामाको स्वर रहेको छ । भने शब्द यमलाल याचार्य लय यमन खनाल को रहेको छ । ऋतु लामा र यमु आले को आभिनय रहेको यस गीतको म्युजिक भिडियो निर्देशन एमवी गुरुङ को रहेको छ भने यस गीत को अडियो भिडियो बजार ब्यबस्थापन सुपादेउराली म्युजिक प्रा.ली ले गरेको छ । एरेन्जरबाट पनि चर्चा कमाएका यमन अहिले एरेन्जमा निकै व्यस्त छन  ।
भिडीयो हेर्न तलको लिंकमा क्लिक गर्नु होस्

https://www.youtube.com/watch?v=dZhNgvRQp0w

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी